६ बैशाख २०८३, आइतबार | April 19, 2026

बाँकेमा थपिए ५ संक्रमित, जिल्लामा संक्रमित हुनेको संख्या ३ सय ६८

नेपालगञ्ज । पछिल्लो समय घट्दै गएको कोरोना संक्रमणको रेकर्डलाई पछि पार्दै बांकेमा आज ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका थप ५ जनामा कोरोना पुष्टि भएको हो । अस्पतालका अनुसार शनिवार थपिएका नयाँ संक्रमितमा जानकी गांउ पालिका ३ का २७ बर्षीया महिला, राप्तिसोनारी ७ का ४० बर्षीय पुरुष,…