६ बैशाख २०८३, आइतबार | April 19, 2026

कोरोना भाइरसको उपचारमा कसरी प्रभावकारी बने परम्परागत चिनियाँ औषधी !

भारतको केन्द्रीय आयुष मन्त्रालयले मंगलबार आयुर्वेदिक औषधी निर्माता पतन्जलीको कोरोना विरुद्ध भनिएको औषधी प्रयोग र विज्ञापनमा तत्कालका लागि रोक लगायो । मन्त्रालयलाई अनुसन्धानबारे जानकारी नदिएको, पर्याप्त अनुसन्धान र त्यसको क्लिनिकल ट्रायलबारे प्रष्ट नपारेको भन्दै आयुष मन्त्रालयको जिकिर थियो । बाबा रामदेव र आचार्य बालकृष्णको कम्पनी पतन्जलीले कोरोना भाइरस निको पार्ने शतप्रतिशत अचुक औषधी भन्दै कोरोनिल नाम…