बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा २१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा १७ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । आईतबार ६ बजे सम्म प्राप्त रिपोर्टका आधारमा बुटवल उपमहानगरपालिकामा ५ जना, सिद्धार्थनगर नगरपालिकामा १ जना रोहिणी गाँउपालिकामा ७ जना, कञ्चन गाँउपालिकामा…