१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

विश्व स्वास्थ्य संगठनले नेपाललाई भन्यो नेपालमा तयारीको अवसर : भारतसँगको नाका बन्द गर

एजेन्सी । स्विट्जरल्याण्डको जेनेभामा रहेको विश्व स्वास्थ्य संगठनको केन्द्रिय कार्यालयका कर्मचारी यतिबेला कोरोनाविरुद्धको युद्ध मोर्चामा चौबिसै घण्टा खटिरहेका छन् । कोरोनाले सबै महादेशलाई असर गरेको छ । चीनको उहान शहरबाट शुरु भएको यो महामारीले अहिले युरोपलाई आक्रान्त पारेको छ । चीनमा कोरोनाको संक्रमण घट्ने क्रममा रहेको अवस्थामा विश्व स्वास्थ्य संगठनले इटालीलाई नयाँ ‘इपिसेन्टर’ तोकेको छ…