१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

क्वारेन्टाइनमा बसेका १ सय ६५ जना नेपालीले सरकारको जय जयकार गर्दै घर फर्किए

भक्तपुर ।  स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले भक्तपुरको खरिपाटी क्वारेन्टाइनबाट बिदा भएका नेपालीलाई कोरोना भाइरसका बारेमा जनचेतना अभिवृद्धि गर्न आग्रह गर्नुभएको छ । सरकारले गएको फागुन ४ गते चीनको वुहानबाट उद्धार गरेर ल्याएको १ सय ६५ जनालाई खरिपाटीको क्वारेन्टाइनमा राखेको थियो । क्वारेन्टाइनमा बसेकासहित उनीहरुको स्वास्थ्य हेरचाहमा खटिएका सात स्वास्थ्यकर्मीको टोलीलाई सोमबार बिदाइ गर्दै…