५ श्रावण २०८३, मंगलबार | July 22, 2026

कोरोना अपडेट : मृत्यु हुनेको संख्या १ लाख ८ हजार ७ सय ७०

काठमाडौ । विश्वभर महामारीको रुप फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या १७ लाख ७९ हजार १ सय १५ पुगेको छ । बितेको २४ घण्टामा ८० हजार २१८ नयाँ संक्रमित थपिए भने ६ हजार ८३ जनाको मृत्यु भएको छ । अब कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ८ हजार ७७० पुगेको वल्र्ड मिटरले जनाएको…