३ श्रावण २०८३, आइतबार | July 19, 2026

पुरानो सिम नफाल्नुहोस्, फसिएला !

काठमाडौं : भक्तपुरको सानो ठिमीमा बस्ने १८ वर्षीय राधिका श्रेष्ठ (नाम परिवर्तन) एक वर्षअघि एनसेलको सिमकार्ड किनेकी थिइन्। सोही नम्बर प्रयोग गरेर फेसबुक, जिमेललगायत सामाजिक सञ्जालको अकाउन्ट पनि खोलिन्। केही समयपछि उनलाई नेपाल टेलिकमको नम्बर चलाउन मन लाग्यो। उनले एनसेलको सिम फ्याँकेर एनटीसीको सीम चलाउन थालिन्। एनसेलको सिमकार्ड धेरै समय प्रयोग नगरेकाले फोन त्यति आउँदैनथ्यो।…