८ भदौ २०८३, सोमबार | August 24, 2026

६ महिना पुग्ने औषधी नेपालमै छ, सरकारले विदेशी गुहार्नु पर्दैन : औषधी उत्पादक संघ

काठमाडौ । नेपाल औषधि उत्पादक संघले कोरोना भाइरस विश्‍वव्यापी बनिरहेका बेला आउन सक्ने सम्भावित संकटका क्रममा नेपालमा औषधि अभाव हुन नदिने बताएको छ। शुक्रबार पत्रकार सम्मेलन गरी संघले नेपालका ६२ कम्पनीले उत्पादन गरेको औषधीले ६ महिनाको माग धान्ने जानकारी दिएको हो । त्यस्तै यसअघि नै ल्याइसकेको कच्चा पदार्थ पनि धेरै रहेकाले औषधी अभाव हुन्छ भनेर…