खजुरा । संघीय सरकारले पूर्ण स्वामित्वमा लिएर पनि विगत ९ वर्ष देखि शुन्य दरबन्दीमा चल्दै आएको सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले क्यान्सर दिवसको अवसरमा प्रभातफेरी र रक्तदान गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर अस्पतालले भोलि (मंगलबार) जनचेतनामूलक प्रभातफेरी र रक्तदान गर्ने भएको हो । बिहान ८ बजे अस्पताल परिषरबाट जनचेतनामूलक प्रभातफेरी निस्केने…