काठमाडौँ । मेग्नस फर्मा प्रालि उत्पादन गरेको एक औषधी सेवा गर्न अयोग्य ठहरिएपछि औषधि व्यवस्था विभागले औषधि बिक्रीमा प्रतिबन्ध लगाउँदै बजारमा रहेको फिर्ता गर्नेसम्बन्धी सूचना जारी गरेको छ । विभागले अज एक सूचना जारी गर्दै औषधि ‘लेभोफ्क्स-५००’ ट्याबलेट फिर्ता गर्न सूचना जारी गरेको हो । ब्याच नं ‘बिबी-२४००१’ को औषधि सेवन अयोग्य रहेको भन्दै विभागले…