२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

आविस्कार केन्द्रबाट मरमतपछि खजुरा क्यान्सर अस्पतालको उपकरणहरु संचालनमा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको लामो समयदेखि बिग्रिएर थन्किएका ४४ वटा उपकरणहरु मरमतपछि संचालनमा आएका छन् । राष्ट्रिय आविस्कार केन्द्रका प्राबिधिकहरुले ती उपकरणहरु मरमत गरि संचालनमा ल्याएका हुन् । बिग्रिएर थन्क्याइएका उपकरणहरु मरमतपछि संचालनमा आएको आविस्कार केन्द्रका संस्थापक एवम विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महाविर पुनले जानकारी दिएका छन् उनले…