१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

अस्पताल परिसरको सरसफाईमा ध्यान दिन अनुगमन टोलीको निर्देशन

खजुरा । वालेन्द्र सरकारको शासकीय सुधारका १०० दिने कार्यसूची अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट खटिएको अनुगमन टोलीले आज बाँकेको खजुरा स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालको अनुगमन गरेको छ । मन्त्रालयबाट खटिएका डा. नरेन्द्रकुमार खनाल र श्रीराम तिवारीको टोलिले आज क्यान्सर अस्पतालको अनुगमन गरेको हो । अनुगमनका क्रममा खजुरा क्यान्सर अस्पतालका प्रशासक तथा चिकित्सकहरुसँग अन्तरक्रिया…