१ पुस २०८२, मंगलबार | December 16, 2025

विश्व हेपाटाईटिस दिवसमा विविध सचेतना कार्यक्रम

बुटवल । जुलाई २८ अर्थात विश्व हेपाटाईटिस दिवस २०२२ विश्वभर विविध कार्यक्रम गरि मनाईएको छ । विश्वमा प्रत्येक ३० सेकेन्डमा एक जना ब्यक्तिको मृत्युको कारण बनेको हेपाटाइटिस रोगबारे सचेतना जगाउने उदेश्यका साथ रोटरी ई क्लब अफ मेडिकोफयुजन हाईब्रिड नेपालले बुटवलमा बिहिबार सचेतना तथा निशुल्क परिक्षण कार्यक्रम गरि मनाएको हो । कार्यक्रमका संयोजक तथा पेट रोग…