नेपालगन्ज । बाँकेको नेपालगन्ज र यस आसपासमा फैलिएको दादुरा महामारीबाट संक्रमित हुनेको संख्या ११५ जना पुगेको छ । यही पुस १२ गतेदेखि फैलिएको दादुरा माहामारीबाट संक्रमित हुने बालबालिकाको संख्या ११५ पुगेको छ भने माहामारीबाट एक जनाको ज्यान गएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका वडा नम्बर–१, ३, ५, ७, ८, ९, १०, ११, १४, १५, १६ र…