८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

घोराहीमा ९ संक्रमित थपिए, ११ बर्षीया बालिकामा पनि संक्रमण

दाङ । दाङमा सोमवार थप नौं जनामा कोरोना संक्रमण भेटिएको छ । फेला परेका संक्रमित सबै घोराही उपमहानगरपालिकाका हुन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परिक्षणमा घोराही उपमहानगरपालिकाका १, २, ५ र १७ नम्बर वडाका ९ नजना व्यक्तिहरुमा संक्रमण देखिएको हो । घोराही –१ का ३१ बर्षीय पुरुष र ११ बर्षीया बालिका रहेका छन…