बुटवल । रुपन्देहीको तिलोत्तमामा अवस्थित नमस्ते एकेडेमीमा क्यानडा र सिंगापुरको अन्तर्राष्ट्रिय स्कुलबाट प्रतिनिधित्व गरी आएका टोली बीच अनुभन आदानप्रदानसहित शैक्षिक परामर्श सम्पन्न भएको छ । क्यानडाको एफएच इन्टरनेश्नल हाई स्कुल टोरन्टोका प्राचार्य एल्भिन आरसी र सिंगापुरको मोमा इन्टरनेशनल स्पोर्ट्स एकेडेमीका सह प्राचार्य निको हूलाई स्वागत गर्दै भेटघाट तथा अन्तरक्रिया सम्पन्न गरिएको ब्रिटिस एजुकेशन ग्रुपका स्कूल…