८ पुस २०८२, मंगलबार | December 24, 2025

बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई अध्ययनमा सास्ती

नेपालगन्ज । नेपालगन्जको प्रचण्ड गर्मीमा बौद्धिक अपाङ्गता भएका विद्यार्थी जस्तापाताले छाएको साँघुरा कोठामा पढ्न बाध्य छन् । नेपालगन्ज उपमहानगरपालिका–९ बाँके गाउँस्थित सरस्वती प्राथमिक विद्यालयमा सञ्चालित बौद्धिक अपाङ्ग दिवासेवा केन्द्रका लागि जस्तापाताले छाएको एउटामात्र साँघुरो कोठा छ । दिवा खाजाका लागि भान्छाका भाँडाकुँडा र शैक्षिक सामग्रीसमेत राखिएको उक्त कक्षाकोठामा ३४ विद्यार्थी भर्ना भएका छन् । नेपालगन्जको…