१४ भदौ २०८३, आइतबार | August 30, 2026

नियमित विद्युत आपुर्तिको अभावमा कर्णालीमा संचालनमा रहेका कोल्ड स्टोर बन्द हुन थाले

सुर्खेत । विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले अधिक विद्युत उत्पादनका कारण विद्युत खपत नभएको गफ दिईरहँदा कर्णाली प्रदेशमा संचालनमा रहेको एउटा चिस्यान केन्द्र (कोल्डस्टोर) पर्याप्त विद्युत आपुर्ति हुन नसक्दा बन्द हुन पुगेको छ । सुर्खेतको भेरीगङ्गामा निर्माण गरिएको चिस्यान केन्द्र विद्युत् अभावले बन्द भएको हो । दुई सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण…