१३ चैत्र २०८२, शुक्रबार | March 28, 2026

रुपन्देहीबाट एसईईमा पाँच जनाले ल्याए ४ जिपिए

भैरहवा । माद्यामीक शिक्षा परीक्षाका रूपमा लिएको एसईई परीक्षामा रुपन्देहीबाट पाँच जनाले जिपिए चार ल्याएका छन् । जिल्ला शिक्षा इकाई रुपन्देहीका अनुसार सामुदायिक विद्यालयबाट एक जना र संस्थागत विद्यालयबाट चार जना विद्यार्थीले जिपिए ४ ल्याएका हुन् । सामुदायिक विद्यालयतर्फ कालिका मानव ज्ञान माविका विवेक न्यौपानेले जिपिए ४ ल्याएका छन् । संस्थागततर्फ न्यू होराइजनका स्प्रिया ढकाल…