३ पुस २०८२, बिहिबार | December 18, 2025

बुटवलमै सम्भव भयो कोराेना संक्रमितको सफल न्युरो सर्जरी

बुटवल । न्यूरो सर्जरी, त्यो पनि कोभिड पोजेटिभको । काठमाडौ बाहिर पनि जटिल प्रकृतिको न्यूरो सर्जरी हुन्छ र त्यो पनि कोरोना संक्रमितको भन्दे उदाहरण बुटवलका एकजना चिकित्सकले प्रमाणित गरेर देखाईदिएका छन् । बुटवलको चौराहा अस्पतालमा डा. के आई सिंहको टोलीले एकजना संक्रमित नाबालकको न्युरुो सर्जरी गरेर जिवन दान दिएका छन् । अर्घाखाँची सितगंगा गाउपालिका–१ घर…