बुटवल । रुपन्देहीको बुटवलमा दुई दिने चित्रकला कार्यशाला गोष्ठी तथा रुपन्देही कला महोत्सव २०७७ शुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, चित्रकला विभाग र अरनिको स्मृति प्रतिष्ठान नेपाल रुपन्देहीको आयोजना तथा नेवा पुच, नेवा समाज विकास परिषद र नेपाल ब्यावसायीक कलाकार संघको सहयोगमा चित्रकला कार्यशाला गोष्ठी तथा रुपन्देही कला महोत्सव २०७७ शुरु भएको हो…