२० मंसिर २०८२, शनिबार | December 7, 2025

बाँकेमा थपिए २६ नयाँ संक्रमित, जिल्लाका अधिकांस अस्पतालका मुख्य विभाग सिल, सर्वसाधारणलाई सास्ती

नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा पछिल्लो २४ घण्टामा बाँकेका २६ जना सहित ५६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय बाँकेले आज सार्वजानिक गरेको संक्रमितको बिवरणमा बाँकेका २६ सहित ५६ जना नयाँ संक्रमित थपिएको जनाईएको छ । स्वास्थ्य कार्यालयका अनुसार नेपालगन्ज उपमहानगरका बिभिन्न वार्डका १६ जना, कोहलपुरका ५ जना, जानकी…