काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार दिउँसो एसईईको नतिजा प्रकाशित गरेको हो । यस वर्ष पनि कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गरको छ। बोर्डले त्यस्तो मूल्यांकनलाई प्रमाणित गरेपछि नतिजा प्रकाशित भएको हो । परीक्षाकाे नतिजा हेर्नका लागि…