बुटवल । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको पीसीआर परीक्षण गर्दा बिहिबार ११ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । बिहिबार थपिएका संक्रमितमा २ जना चिकित्सक रहेको र अन्यको ठेगाना नखुलेको प्रदेश ५ जनस्वास्थ्य प्रयोगशाला प्रमुख तथा स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र…