१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

बुधबार देखि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारत बिरामीलाई बिहिबार कोरोना देखियो

बुटवल । बुधबार देखि लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा उपचार गराईरहेका २ जनामा कोरोना पुष्टि भएको छ । बुधबार देखि प्रादेशिक अस्पतालमा भर्ना भएर उपचार गराइरहेका २ जना बिरामीमा बिहिबार कोरोना संक्रमण पुष्टि भएको हो । कपिलवस्तु र प्युठानबाट बुधबार उपचारका लागि भर्ना भएका २ जना पुरुषको आकस्मिक कक्षमा उपचार चलिरहेको थियो । उपचारत बिरामीमा…