१८ चैत्र २०८२, बुधबार | April 1, 2026

असार १५ गतेदेखि दैनिक १० हजार जनाको पीसीआर परीक्षण गरिन्छ : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकालले असार १५ गतेदेखि दैनिक १० हजार जनाको कोरोना भाइरस (कोभिड १९) को पीसीआर विधिबाट परीक्षण गरिने बताउनुभएको छ । सोमबार संङघीय संसद्मा सांसदले सोधेको प्रश्नमा उहाले अहिले दैनिक १० हजार परीक्षण गर्ने गरी मेसिन खरिदको प्रक्रिया शुरु गरिएको बताउनुभयो । मेसिन खरिद गरेपछि विदेशबाट दैनिक ठूलो सङख्यामा…