बेलैमा मस्त निदाउन सक्ने व्यक्तिको अनुहार पनि सुन्दर देखिन्छ । तर चाहँदा चाहँदै पनि कतिपय अवस्थामा निद्रै पर्दैन । कतिपयलाई त ओछ्यानमा पल्टेको धेरैबेर भइसक्दा पनि निदाउन नसक्ने समस्या नै हुन्छ । यदि यस्तो छ भने यी उपाय अपनाउनुस् जसले तपाईंलाई मस्तसँग निदाउन मद्दत गर्नेछन् । घामको ताप ताप्नुहोस् अचम्म लाग्न सक्छ, मीठो निद्राका लागि…