पोखरा । गन्डकी प्रदेशको स्याङ्जामा ३ जना सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएको छ । जिल्लामा कार्यरत २ जना हवल्दार र एक जना सिपाहीमा कोरोना पुष्टि भएको हो । संक्रमित प्रवन्ध शाखामा खटिएका ३३, ३४ र ३८ वर्षका उनीहरुमा कोरोना संक्रमण पोजिटिभ देखिएको जिल्ला प्रहरी कार्यलाय स्याङ्जाले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार ज्वरो…