झापा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापामा थप एक जनालाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । ५० वर्षीय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । यसअघि पनि झापामा ६२ वर्षीय एक पुरुषमा काेराेना देखिएकाे छ । कोशी अस्पताल बिराटनगरमा भएको परीक्षणको नतिजाअनुसार एक संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म ५१…