९ भदौ २०८३, मंगलबार | August 25, 2026

बेलायती प्रधानमन्त्री जोन्सनको स्मरण : कोरोना भाइरसको संक्रमणबाट निकै डराएको थिएँ

कोरोना भाइरसको संक्रमणबाट गम्भीर बिरामी भएर हालै मात्र निको भएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफुलाई बचाउन चिकित्सकहरुले ठूलै युद्ध लडेको बताएका छन् । प्रधानमन्त्री जोन्सनले आफ्नो उपचारसँग जोडिएका एक जानकारी सार्वजनिक गर्दै आफुलाई जीवितै राख्न चिकित्सकहरुले कैयौं अक्सिजन दिएको बताएका छन् । सन पत्रिकालाई दिएको एक अन्तरवार्तामा बोरिस जोनसनले उनलाई जिउँदो राख्नका लागि डाक्टरले उनलाई…