९ भदौ २०८३, मंगलबार | August 25, 2026

कोरोना अपडेट : विश्वभर ७ लाख २१ हजार संक्रमित, ३३ हजार ९ सय बढीको मृत्यु

काठमाडौ । पछिल्लो वल्र्डमिटरको तथ्याँक अनुसार विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३३ हजार ९ सय भन्दा बढीको पुगेको छ । नेपाली समयअनुसार आज सोमबार विहान साढे ६  बजेसम्म थप ३ हजार ९५ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३३ हजार ९ सय ५६ जनाको मृत्यु भएको छ । यस्तै ७ लाख २१ हजार भन्दा…