काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख १३ हजार ११ पुगेको छ । संक्रमितको संख्या बढेर ७३ लाख ११ हजार ५ सय २६ जना पुगेको छ । संक्रमितमध्ये ३५ लाख ९४ हजार ७ सय ३० जना उपचारपछि घर फर्किएका छन् भने ५३ हजार ९ सय ४० जनाको अवस्था गम्भीर छ । अहिलेसम्म…