२३ बैशाख २०८१, आइतबार | May 6, 2024

मेरो मनको देवकोटा

सयपत्री र गोदावरीको मौसमम त्यसै रमाइलो छ । घाँसिलो मैदानमा शीतको थोपा मोतिझैं टल्किन्छ पहिलो किरणमा र नील गगनमा पङ्ख फिजेर रमेका छन् चरीहरू । तराईका फाँटहरूमा यतिखेर पहेलपुर सुन फलेछ । नीलो आकाशमुनि हरिया पहाडहरू मुस्कुराएका छन् । सुकिला हिमालका टाकुरामा हिँउ थपिन थालेको छ । यो चाडपर्वको मौसम सबैका अनुहारमा खुशीयाली छाएको छ…