५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

साउने झरी

[caption id="attachment_11690" align="alignleft" width="300"] लेखक[/caption] मध्य साउन । औंसीको रात । बाहिर झ्याम झ्याम पानी परेको छ । बलेसीको सुमधुर गीतले बिउँझायो राती २ बजेतिर । उठेर बाहिर हेरेँ । मलाई पानी दर्केको औधी मनपर्छ । नीरवता भित्र वर्षाको रजाईं छ । सडक बत्तिको प्रकाशसित लहरा परेर वर्षेको छ साउने झरी । कति मीठो झरी…