१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

आगामी संसद्को कार्यभार

भनिन्छ, संसदीय व्यवस्थामा राजनीतिक दलहरु सकभर संसद् बाहिरैको अँगेनामा खानेकुरा पकाउने प्रयत्न गर्छन् । यसको अर्थ हो उनीहरु दलीय क्रियाकलाप या राष्ट्रिय मुद्दामै पनि सकेसम्म संसद्को सहारा लिन चाहँदैनन् । बरु संसद्लाई आफूले बाहिरै पकाएको खानेकुरा पस्किने या भाग लगाउने थलोका रुपमा प्रयोग गर्ने ध्येय दलको हुन्छ । हाम्रा पनि विगतका कैयौँ दृष्टान्तले यो वास्तविकताको…