परदेशिएको जीवन। वर्षौंपछि रमासँग भेट भयो। दुखेसो पोखिन्। केही दुख्ख लागेन । लागोस् पनि किन ? आफनोपनको कुनै गुन्जायस थिएन । परदेशिएको मनलाई सम्झाउने कुनै कुराकानी नै हुन्थ्यो ? गुनासो राख्ने कुरा त चन्दनको थियो रमाको कत्ति थिएन। धेरैसँग भेटघाट भयो । धेरैसँग कुराकानी भए । सोंचेको भन्दा बढी नै फलदायी भयो । रुपा, कृष्णा,…