विश्व राजनीतिमा जुन जुन व्यक्तिहरुले आफुलाई तानाशाहका रुपमा स्थापित गर्न चाहे ती सबैको स्वभाव एउटै देखियो, आलोचना सुन्न नसक्ने । प्रशंसा, स्तुती र भजन बाहेक उनीहरुले कमजोरी र आलोचना सुन्नै चाहेनन् । कनै शासकले आलोचना गर्नेलाई फाँसी दिइहाल्ने निर्णय गर्न थाले भने कसैले आलोचकहरुलाई बिस्तारै भित्तामा पु¥याउने र राजनीतिक जिवन समाप्त पारिदिने गर्न थाले ।…