१७ बैशाख २०८१, सोमबार | April 29, 2024

‘एउटा समयले जन्माएको ‘क्यारेक्टर’ : आज रवीन्द्रको पुण्यतिथि

काठमाडौ ।  नेपाली राजनीतिमा लोकप्रीय युवा नेताको छवि बनाउन सफल तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अकल्पनीय निधन भएको फागुन १५ गते एक वर्ष पुगेको छ । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा पर्नुभएका अधिकारी पोखरा क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो । उहाँ कास्कीको तत्कालीन भरतपोखरी गाविस जामुनाबोटमा २०२६ सालमा जन्मनुभएको हो ।…