१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

विश्वलाई बाटो देखाउने श्रवणदृष्टिविहिन हेलेन केलर

जव जीवनमा खुसीको एउटा ढोका बन्द हुन्छ, अर्को आफै खुल्ला हुन्छ । हामी बन्द ढोका तिर मात्र हेरेर हाम्रो समय बर्बाद गर्छौ, खुल्ला ढोकाहरु तिर हेर्दैनौ : हेलेन किलर अमेरिकाको अलावामा भन्ने ठाँउमा हेलेन केलरको जन्म सन १८८० जुन २७ मा भएको थियो । उनी २ वर्षको उमेरमा श्रवण शक्ति र दृष्टि गुमाएकी हेलेन आज…