१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

एमसीसी परियोजना : भ्रम र वास्तविकता भाग–१

कोभिड–१९ को महामारी तथा सीमा विवादका बीच, एमसीसी विवादले मुलुकको राजनीतिक तापक्रम एक्कासी वृद्धि गरेको छ । नेपालमा सन २०१२ मा एमसीसी कम्प्याक्टमा लिष्टिङ भई विभिन्न प्रकृयाहरु पुरा गरी २०१७ अगष्ट १४ मा सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता हुँदा मौन देखिएका राजनीतिक दलका नेता तथा केही कथित अभियन्ताहरु एकाएक चर्को राष्ट्रवादी देखिएका छन् ।…