४ श्रावण २०८३, सोमबार | July 20, 2026

गजल : आमा

तलाउकाे कमल झैँ, फूल हाै आमा तिमी … मरुभूमिमा सन्तानकाे, मूल हाै आमा तिमी ।। आफ्नाे फाटेकाे, चाेलीकाे प्रवाह नगरी… उध्रेकाे गाेजी स्याइदिने, उल हाै आमा तिमी सुखका पाेका पठाउन, सकुला नसकुला… गामभरीsss… खुशीका खबर फुक्नु, विगुल हाै आमा तिमी ।। आखिर हरकाेइ, ढुङ्गालाई पुज्छ किन… साक्षात भगवान, कुल हाै आमा तिमी ।। शपन कुमार…