१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

कोरोनाले के के मात्रै गरेन मलाई ? (कोरोना डायरी)

१,असोज ७ गते अफिसमै काम गरिराखेको बेलामा जीउ दुखेजस्तो भारि भएकोले ३ः०० बजे दिउसो नै घर फर्किए, आरामको लागि। केहि आराम गरेपछि बेलुकि केहिछिन घुम्न निस्किएं। खाना पछि सुत्ने काम भयो। २,त्यहिं मध्यराति भनौं असोज ८ गते (बिहीबार) बिहान १ः०० बजे एक्कासि सुख्खा खोकीको कारणले घांटि कोक्याएको जस्तो भएर उठ्नुपर्यो।ज्वोरो आएको महशुस थियो ,नाप्दा १०१…