२८ चैत्र २०८२, शनिबार | April 11, 2026

नयाँ मतदाता ५० देखि ६० प्रतिशत एमालेमा छन्, निर्वाचन ढुक्कले जित्छौँ : एमाले उपाध्यक्ष ज्ञवाली

देश संघीय प्रणालीमा गएपछिको दोस्रो स्थानीय तह निर्वाचन ३० वैशाखमा हुँदै छ । निर्वाचनमा अघिल्लो पटक पहिलो दल बनेको नेकपा एमालेविरुद्ध कांग्रेस नेतृत्वमा पाँच दलीय गठबन्धन छ । तै पनि गठबन्धन ‘फ्लप’ भएको र निर्वाचनमा गठबन्धनलाई पराजित गर्ने दाबी एमालेको छ । पराजित गर्न सकिने आधारहरूमा ५० देखि ६० प्रतिशत नयाँ मतदाता अध्यक्ष केपी शर्मा…