७ जेष्ठ २०८१, सोमबार | May 21, 2024

गौतमबुद्ध विमानस्थल र बुटवल–नारायणगढ सडक आयोजनालाई कोरोनाको ‘धक्का’ !

बुटवल । यस क्षेत्रमा निर्माणाधीन २ ठूला आयोजनाको काम अगाडि बढाउन समस्या देखिएको छ । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र बुटवल–नारायणगढ सडक खण्डमा कार्यरत प्राविधिक सहितका चिनियाँ कामदार फर्किन नसक्दा पूर्वाधार निर्माणमा समस्यासँगै चिन्ता थपिएको हो । ती प्राविधिक तथा कामदारहरू चिनियाँ नयाँ वर्ष (जनवरी २५) मनाउन गएको समयमा चीनमा कोरोना भाइरसको संक्रमण देखिएपछि…