लुम्बिनी प्रादेशिक अस्पताल अहिले कोभिड संक्रमित बिरामीहरुको चाप हुने अस्पतालमा पर्दछ । अस्पताल ब्यवस्थापनले बिरामीहरुको चापलाई मध्येनजर गरि ईमेरजेन्सी कक्षलाई कोभिड बिरामीहरुको उपचार गर्ने ब्यवस्था गरिएको छ । यसैगरी फिभर क्लिनिक, स्वाव टेष्ट लगायतको ब्यवस्थापन गरिएको छ । कोभिड १९ को विपद आईलाग्दा अस्पतालमा आवश्यक बेड, स्वस्थ्यकर्मी, अक्सिजनको ब्यवस्थापनमा चुनौती देखिएको छ । अस्पतालको आकस्मिक…