४ बैशाख २०८१, मंगलबार | April 16, 2024

शिव सुवेदीको ‘राम कथा’ सार्बजनिक

बुटवल । गीतकार तथा संगितकार शिव सुवेदीले नयाँ गीत ‘राम कथा’ ल्याएका छन् । माया प्रेममा आधारित यो गीत युटुवमार्फत सार्वजनिक गरिएको छ । आफ्नै शव्द र संगीत रहेको गीतमा रुपक डोटेलको स्वर दिएका छन् । यो गित सुवेदीले आफ्नै नामको युटुव च्यानलबाट सार्वजनिक गरेका हुन् । बुटवलको भुगोलमा छायांकन गरिएको गीतको भिडियो समेत उत्कृष्ट…