१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

‘निरमाया’मा पुष्प र गरिमाको रोमान्स (भिडियो सहित)

काठमाडौं । गायक प्रमोद खरेल र गायिका अन्तरा उपाध्यायको युगल स्वरमा रहेको गीत 'निरमाया'को म्युजिक भिडियो सार्वजनिक भएको छ । रमाइलो डान्सिङ शैलीको यस गीतमा शब्द संगीत तुंग नेपालको रहेको छ। यस गीतलाई मोहित मुनालले संगीत संयोजन गरेका हुन । युवा युवतीको विचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा पुष्प खड्का र गरिमा शर्माको…