१९ असार २०८३, शुक्रबार | July 3, 2026

बुटवलमा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता शुरु, दोश्रो चरणमा १६८ जनाले प्रतिष्पर्धा गर्दै

बुटवल । बुटवल उपमहानगरपालिकाको सहयोगमा कर्णेल उजिर सिंह थापा स्मृति अन्तर्राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । रेटिङ समूह २ हजार मूनिको अन्तर्राष्ट्रिय मेयर कप बुद्धिचाल खेलमा नेपाल लगायत अमेरिका, भारत र बंगलादेशका कूल २०० जना अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागीता रहेको छ । बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले कार्यक्रमको उदघाटन गर्दै ईष्ट ईन्डिया कम्पनीको शैन्य…