२० जेष्ठ २०८३, बुधबार | June 3, 2026

विराटनगरलाई हराउँदै लुम्बिनी प्लेअफ दौडमा कायम

काठमाडौं । विराटनगर किंग्सविरुद्ध पाँच विकेटको प्रभावशाली जित हासिल गर्दै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा आफ्नो प्लेअफ सम्भावना जोगाइ राखेको छ । यस जितसँगै लुम्बिनीले प्रतियोगितामा तेस्रो विजय दर्ता गरेको हो । लुम्बिनीले सुरुआतमा चितवन राइनोजलाई ६ विकेटले हराउँदै उत्कृष्ट सुरुआत गरे पनि त्यसपछिका तीन खेलमा लगातार हार व्यहोरेको थियो। दोस्रो खेलमा…