२० मंसिर २०८२, शनिबार | December 6, 2025

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडमाथि आर्सनलको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा आर्सनलले विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० गोलले हराउँदै युनाइटेड विजयी भएको हो । आर्सनलका लागि डिफेन्डर रिकार्डो कालाफियोरीले गोल गरेका थिए । उनले खेलको १३औँ मिनेटमा हेडमार्फत गरेको गोल नै आर्सनलको जितका लागि निर्णायक बनेको थियो । यो जितसँगै आर्सनल…